सोहेल तनविरले एकै ओभरमा लिए पोखराको ३ विकेट

सोहेल तनविरले एकै ओभरमा लिए पोखराको ३ विकेट

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । पाकिस्तानका सोहेल तनविरले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध पहिलो ओभरमै ३ विकेट लिएका छन् ।

चितवन राइनोजमा आबद्ध उनको यो धारिलो बलिङमा कोही टिक्न सकेनन् । यसअघि उनले पहिलो खेलमा ५ विकेट लिएका थिए ।

Logo