काठमाडौं गुर्खाजविरुद्ध म्याकमुलनको अर्धशतक

काठमाडौं गुर्खाजविरुद्ध म्याकमुलनको अर्धशतक

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । सुदूरपश्चिम रोयल्सका ब्राण्डन म्याकमुलनले नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौं गुर्खाजविरुद्ध अर्धशतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएका म्याकमुलनले ३२ बलमा ३ चौका र ४ छक्काको मदतमा अर्धशतक पूरा गरेका हुन् ।

Logo