पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सको ३ विकेट पतन

पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सको ३ विकेट पतन

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले कमजोर सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले पहिलो पावर प्लेमै ३ विकेट गुमाएको छ । ओपनरद्वय आशुतोष घिरैया, उन्मुक्त चन्दलाई शून्यमै गुमाएको लुम्बिनीले कप्तान रोहित पौडेललाई साथ दिइरहेका सन्दीप जोरा पनि १८ रनमा आउट भएका हुन् ।

Logo