लुम्बिनीविरुद्ध पोखराको सानदार ब्याटिङ, आन्द्रेले २० बलमै हाने अर्धशतक

लुम्बिनीविरुद्ध पोखराको सानदार ब्याटिङ, आन्द्रेले २० बलमै हाने अर्धशतक

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सविरुद्ध राम्रो सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पछ्याउने क्रममा पोखरा एभेन्जर्सले पहिलो पावर प्लेमै विनाविकेटको क्षतिमा ८० रन जोडेको छ । आन्द्रेस गौसले २० बलमै अर्धशतक प्रहार गरेका छन् ।

उनलाई अर्का ओपनर विपिन खत्रीले साथ दिइरहेका छन् ।

Logo