काठमाडौँ । नेपाल प्रिमियर लिगमा लुम्बिनीले पहिलो ओभरमै दुई विकेट गुमाएको छ । अर्जुन साउँद र उन्मुक्त चन्द आउट भएका हुन् ।
अर्जुन शून्य र उन्मुक्त ४ रन बनाएर आउट भएका हुन्। सुदूरपश्चिमले लुम्बिनीलाई १८८ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ।

प्रतिक्रिया