काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सविरुद्ध विराटनगर किंग्सका दुवै ओपनर आउट भएका छन् । कीर्तिपुरस्थित टियु मैदानमा कर्णालीले दिएको १३४ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरका ओपनरद्वय मार्टिन गप्टिल र लोकेश बम आउट भएका हुन् । उनीहरु दुवैको विकेट विपिन शर्माले लिएका छन् ।





























प्रतिक्रिया