बोसिस्टोको घातक बलिङमा कर्णालीविरुद्ध पोखराको कमजोर प्रदर्शन

बोसिस्टोको घातक बलिङमा कर्णालीविरुद्ध पोखराको कमजोर प्रदर्शन

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत कर्णाली याक्सविरुद्ध कमजोर प्रदर्शन गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज टस जितेर ब्याटिङ रोजेको पोखरा एभेन्जर्सले १४ ओभरको खेल सकिँदा ९७ रन बनाउँदै ८ विकेट गुमाएको हो । विलियम बोसिस्टोले एक्लैले ३ ओभरमा ६ विकेट लिइसक्दा पोखराका ब्याटर क्रिजमा टिक्न सकेका छैनन् ।

Logo