एनपिएलमा आज लुम्बिनी लायन्स र कर्णाली एक्स तथा विराटनगर किङ्स र चितवन राइनोजबीच खेल हुँदै

एनपिएलमा आज लुम्बिनी लायन्स र कर्णाली एक्स तथा विराटनगर किङ्स र चितवन राइनोजबीच खेल हुँदै

केन्द्रबिन्दु
57
Shares

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदै छन् ।

पहिलो खेल लुम्बिनी लायन्स र कर्णाली एक्स र दोस्रो स्पर्धा विराटनगर किङ्स र चितवन राइनोजबीच हुनेछ । पहिलो खेल ९ः१५ र दोस्रो खेल १ः१५ बजे हुनेछ ।

Skip This
Skip This
Logo