काठमाडौं । विराटनगर किंग्सलाई सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजविरुद्ध ठूलो झट्का लागेको छ ।
टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जित्दै ब्याटिङ रोजेको विराटनगरका लागि ओपनर मार्टिन गप्टिल ४५ रनमा आउट भएका हुन् । ३५ बल खेलेका उनले ४ छक्का प्रहार गरे । खराव सुरुवात गरेको विराटनगरका यो इनिङले निकै राहत मिलेको छ ।





























प्रतिक्रिया