चितवन राइनोजविरुद्ध बसिर अहमदको अर्धशतक

चितवन राइनोजविरुद्ध बसिर अहमदको अर्धशतक

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । विराटनगर किंग्सका बसिर अहमदले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजविरुद्ध अर्धशतक प्रहार गरेका छन् । टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जित्दै ब्याटिङ रोजेको विराटनगरका लागि उनले ३९ बलमा ४ चौका र २ छक्काको मदतमा अर्धशतक पूरा गरेका हुन् ।

Logo