काठमाडौँ । वेस्ट इन्डिजका लेजेण्डरी क्रिकेटर ब्रायन लारा त्रिवि क्रिकेट मैदानमा पुगेका छन् । नेपाल प्रिमियर लिगको शनिबारको खेल हेर्न उनी मैदान पुगेका हुन् ।
उनी मैदानको चारैतिर घुमेका थिए । छोरीसहित नेपाल आएका लारा ३ दिन नेपाल बस्नेछन् ।

प्रतिक्रिया