पोखराविरुद्ध सुदूरपश्चिम अप्ठ्यारोमा, दीपेन्द्रसिंह पनि आउट

पोखराविरुद्ध सुदूरपश्चिम अप्ठ्यारोमा, दीपेन्द्रसिंह पनि आउट

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आइतवारको दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सको पाँचौं विकेट पतन भएको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले कप्तान दीपेन्द्रसिंह ऐरीलाई २० रनमा गुमाएको हो । उनी १६ बल खेलेर एक छक्का मात्रै प्रहार गर्न सके । हाल सुदूरपश्चिमले १६ ओभरको खेल सकिँदा ११९ रन बनाएको छ ।

Logo