जनकपुर बोल्ट्सको पहिलो विकेट पतन, दीपेन्द्रसिंह ऐरीको बलमा लाहिरु मिलान्था आउट

जनकपुर बोल्ट्सको पहिलो विकेट पतन, दीपेन्द्रसिंह ऐरीको बलमा लाहिरु मिलान्था आउट

केन्द्रबिन्दु
45
Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सको पहिलो विकेट गएको छ । दीपेन्द्रसिंह ऐरीको बलमा लाहिरु मिलान्था आउट भएका हुन् ।

कप्तान ऐरीले २.५ ओभरमा उनलाई आउट गरेका हुन् । मिलान्थाले १४ बलमा १२ रन बनाउन सके ।

Logo