कर्णालीविरुद्ध बलिङ गर्दै जनकपुर

कर्णालीविरुद्ध बलिङ गर्दै जनकपुर

केन्द्रबिन्दु
57
Shares

काठमाडौँ । नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्सले पहिले बलिङ गर्ने भएको छ । टस जितेर जनकपुरले बलिङ गर्ने निर्णय लिएको हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अब कर्णाली याक्सले ब्याटिङ गर्नेछ ।

यो खेलको विजेताले फाइनलमा सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ । सुदूरपश्चिम यसअघि नै फाइनल पुगिसकेको छ ।

Skip This
Skip This
Logo