काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले महत्वपूर्ण विकेट गुमाएको छ ।
टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको कर्णालीको १६.१ ओभरमा १०३ रन बनाउँदा आठौं विकेटका रुपमा गुल्सन झालाई गुमाएको हो । जनकपुरका मोहम्मद मोहसिनले २५ रन बनाएर खेलिरहेका गुल्सनलाई आउट गरेका हुन् । २० बल खेलेका उनले एक चौका र २ छक्का प्रहार गरेका थिए ।





























प्रतिक्रिया