काठमाडौँ । मलेसियामा जारी यू १९ महिला विश्वकप टी २० क्रिकेट प्रतियोगितामा नेपालले दिएको ५३ रनको लक्ष्य पछ्याएको बंगलादेशले लगातार विकेट गुमाएको छ । बंगलादेशले दोस्रो ओभरमै दुई विकेट गुमाएको हो ।
नेपालकी रचना चौधरीले पहिलो विकेट लिएकी छिन् । उनले पहिलो ओभरमै विकेट लिएकी थिइन् । त्यसपछि दोस्रो ओभरमा रिया शर्माले पनि विकेट लिइन् । बंगलादेशले दुई ओभरमा ६ रन बनाउँदा दुई विकेट गुमाएको छ ।





























प्रतिक्रिया