काठमाडौं । नेपाली महिला टोली खो खो विश्वकपको फाइनलमा भारतसँग पराजित भएको छ ।
दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आइतबार भएको फाइनलमा आयोजक भारतसँग नेपालले ७८-४० अन्तरकाे हार व्यहारेको हो । पहिलो टर्नमा आक्रमण गर्दै ३२ अंक जोडेको भारतले दोस्रो टर्नमा नेपाललाई २४ अंक मात्र जोड्न दिएकाे थियाे ।































प्रतिक्रिया