तेस्रो खेलमा नेपालले आज पुनः नेदरल्याण्ड्सको सामना गर्दै

तेस्रो खेलमा नेपालले आज पुनः नेदरल्याण्ड्सको सामना गर्दै

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी–ट्वान्टी सिरिजअन्तर्गतको तेस्रो खेलमा आज नेपालले पुनः नेदरल्याण्ड्सको सामना गर्दैछ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्यान्ह्र १२ः१५ बजेदेखि खेल हुँदैछ। यसअघि नेपाल उद्घाटन खेलमा नेदरल्याण्ड्ससँग नै २० रनले पराजित भएको थियो। 

शनिबार भएको दोस्रो खेलमा पनि थाइल्याण्डले नेपाललाई चार विकेटले हराएको थियो। नेदरल्याण्ड्स भने आफ्नो दोस्रो खेलमा थाइल्याण्डसँग आठ विकेटले पराजित भएको थियो। 

Skip This
Skip This
Logo