काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का नेतृत्वको विराटनगर वारिवर्स एभरेष्ट प्रिमियर लिग (ईपीएल) बाट बाहिरिएको छ ।
सोमबार भएको खेलमा काठमाडौं किङस इलाभेनसँग ५ विकेटले पराजित हुदैं विराटनगर लिगबाट बाहिरिएको हो । साविकको विजेता समेत रहेको विराटनगर वारिवर्स पराजित हुँदा काठमाडौं भने क्वालिफायरमा पुगेको छ ।





























प्रतिक्रिया