काठमाडौं । युइएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा लिभरपुलले पिएसजीलाई १–० को अन्तरले पराजित गरेको छ ।
हार्व इलियटको निर्णायक गोलमा लिभरपुलले ८७ औँ मिनेटमा अग्रता बनाएको थियो ।
खेलका पिएसजीले लिभरपुललाई दबाबमा राखेपनि अग्रता बनाउन भने असफल भयो ।





























प्रतिक्रिया