काठमाडौं । सावित्रा भण्डारी ‘साम्बा’ फ्रान्सेली महिला लिगमा बलियो टोली पेरिस सेन्ट(जर्मेन (पिएसजी)माथि २ गोल गर्न सफल भएकी छन् ।
गएराति भएको खेलमा एन अभान्ट ग्वेङगाम्पमा आबद्ध साम्बाले पिएसजीविरुद्ध उक्त गोल गरेकी हुन् । उनले २२ औं र मिनेटमा ८८ औं गोल गरेकी यद्यपी उक्त खेलमा ग्वेङगाम्प पिएसजीसँग ६-२ को हार व्यहोरेको थियो ।
लिगको दोस्रो स्थानमा रहेको टोलीविरुद्ध साम्बाको यी गोलको निकै चर्चा भइरहेको छ । ग्वेङगाम्प भने १८ खेलमा टोलीले १७ खेल हार्दै तालिकाको पुछारमा छ।





























प्रतिक्रिया