एनएसलः बराबरीमै राेकिए बुटवल लुम्बिनी र झापा

एनएसलः बराबरीमै राेकिए बुटवल लुम्बिनी र झापा

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेपाल सुपर लिग (एनएसल) फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा बुटवल लुम्बिनी एफसी र झापा एफसीबिचको खेल बराबरीमा टुङ्गिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले खेलको निर्धारित समयमा गोल गर्न नसकेपछि खेल गोलरहित बराबरी टुङगिएको हो । यससँगै दुवै टोलिले समान एक एक अङ्क बाँडेका छन् । ।

प्रतियोगिताअन्तर्गत सोमबार एफसी चितवन र पोखरा थन्डर्सबीच खेल हुनेछ ।

Skip This
Skip This
Logo