काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत कुवेतविरुद्ध नेपालका ओपनर आशिफ शेखले पनि अर्धशतक प्रहार गरेका छन् ।
हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा कुवेतले जितका लागि दिएको १८६ रनको लक्ष्य पछ्याएको नेपालका लागि आशिफले ३४ बलमा अर्धशतक पूरा गरेका हुन् । यो क्रममा २ चौका र ४ छक्का प्रहार गरेका छन् ।
यसअघि अर्का ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरिसकेका छन् । उनी शतक उन्मुख छन् ।





























प्रतिक्रिया