सरकारले स्पाेर्ट्स स्कुल कार्यक्रम सुरु गर्ने  

सरकारले स्पाेर्ट्स स्कुल कार्यक्रम सुरु गर्ने  

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । सरकारले संघ, प्रदेश, स्थानीय तह साथै खेल संघको सहकार्यमा स्पाेर्ट्स स्कुल कार्यक्रम सुरु गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै स्पाेर्ट्स स्कुल कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएका हुन् ।  युवामा स्वयंसेवी र सदाचार भावनाको विकास गरिने योजना पनि सरकारको छ । साथै, युवाको शारीरिक र मानसिक विकासको लागि नियमित तथा राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका खेलकुद प्रतियोगिताको आयोजना गरिने बताइएको छ ।

Logo