File Photo
काठमाडौं । १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पाकिस्तानसँग पराजित हुँदै नेपाल बाहिरिएको छ । सेमिफाइनलमा पाकिस्तानसँग ४-० गोल अन्तरले पराजित हुँदै नेपाल बाहिरिएको हो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा पाकिस्तानले नेपालमाथि ४ गोल गरेको थियो । पहिलो हाफसम्म दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । तर दोस्रो हाफमा नेपालले ४ गोल खाएको हो । पाकिस्तानका लागि मोहिब उल्लाहले २ र मोइन अहमदले १ गोल गरे ।





























प्रतिक्रिया