पोखरामा जारी पोखरा प्रिमियर लिग(पीपीएल) अन्तर्गत अहिले बुटवल ब्लास्टर र पोखरा पल्टनबीच खेल  भैरहेको छ ।  

 यस अघि भएको खेलमा शरद भेषावकरको कप्तानीमा रहेको पोखराले सन्दीप लामिछानेले कप्तानी गरेको विराटनगर टाइटन्सलाई ५८ रनले पराजित गरेको थियो भने सोमपाल कामीको टिम बुटवल ब्लास्टरले पारस खड्काको टिम चितवन् राईनोजलाई ७० रनले पराजित गरेको हो । "/>

पीपीएल: बुटवल ब्लास्टर र पोखरा पल्टनबीच खेल हुँदै (लाइभ)

पीपीएल: बुटवल ब्लास्टर र पोखरा पल्टनबीच खेल हुँदै (लाइभ)

केन्द्रबिन्दु
0
Shares

पोखरामा जारी पोखरा प्रिमियर लिग(पीपीएल) अन्तर्गत अहिले बुटवल ब्लास्टर र पोखरा पल्टनबीच खेल  भैरहेको छ । 

 यस अघि भएको खेलमा शरद भेषावकरको कप्तानीमा रहेको पोखराले सन्दीप लामिछानेले कप्तानी गरेको विराटनगर टाइटन्सलाई ५८ रनले पराजित गरेको थियो भने सोमपाल कामीको टिम बुटवल ब्लास्टरले पारस खड्काको टिम चितवन् राईनोजलाई ७० रनले पराजित गरेको हो ।

आजै भएको पहिलो खेलमा एक्स्पर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई ७८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

६ टिमको सहभागिता रहेको यो प्रतियोगिता कार्तिक २० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् ।

 विजेताले नगद २७ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछन् ।

Skip This
Skip This
Logo