नापोलीले जित्यो सिरी ’ए’ को उपाधि

नापोलीले जित्यो सिरी ’ए’ को उपाधि

केन्द्रबिन्दु
42
Shares

साविक विजेता इन्टर मिलानलाई एक अंकले पछि पार्दै नापोलीले इटालियन सिरी ’ए’ फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

नापोलीले शुक्रबार राति काग्लियारीलाई २–० ले पराजित गर्दै सेरी ’ए’ फुटबल लिगको उपाधि आफ्नो नाममा पारेको हो ।यससँगै नापोलीले तीन वर्षमा दोस्रो पटक तथा समग्रमा चौथो इटालियन लिगको उपाधि जितेको हो ।

Logo