लखनउलाई हराउँदै बेंगलुरु प्लेअफको क्वालिफायर १ मा

लखनउलाई हराउँदै बेंगलुरु प्लेअफको क्वालिफायर १ मा

केन्द्रबिन्दु
60
Shares

काठमाडाैं । रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले आईपीएल २०२५ मा शीर्ष दुईमा स्थान सुरक्षित गरेको छ । लखनउ सुपर जायन्ट्स (एलएसजी) विरुद्धको महत्त्वपूर्ण खेलमा ६ विकेटकाे विजय हासिल गर्दै आरसीबीले १८ वर्षदेखिको आईपीएल उपाधि जित्ने सपनालाई जीवन्त राखेको हाे ।

एलएसजीले २० ओभरमा ३ विकेट गुमाएर २२७ रन बनाएको थियो। जवाफमा आरसीबीले १८.४ ओभरमा ४ विकेट गुमाएर २३० रन बनाउँदै लक्ष्य पूरा गर्यो। यस जितसँगै आरसीबीले शीर्ष दुईमा स्थान सुरक्षित गर्दै प्लेअफको क्वालिफायर १ मा पन्जाब किंग्ससँग खेल्ने निश्चित भएको छ।

Logo