रोकियो नेपाल र नेदरल्यान्ड्सको खेल

रोकियो नेपाल र नेदरल्यान्ड्सको खेल

केन्द्रबिन्दु
144
Shares

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा जारी नेपाल र नेदरल्यान्ड्सबीचको खेल वर्षाका कारण रोकिएको छ ।

स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङको निर्णय लिएको नेदरल्यान्ड्सले ४७.३ ओभरमा ७ विकेटको क्षतिमा २१९ रन बनाउँदा खेल रोकिएको हो ।

Logo