सोमपाल र गुलशन घाइते

सोमपाल र गुलशन घाइते

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेपालका तीव्र गतिका बलर सोमपाल कामी र अलराउन्डर गुलशन झा प्रशिक्षणका क्रममा घाइते भएका छन्। सोमपालको दायाँ हात र गुल्सनको घुँडामा चोट लागेको हो ।

आज उनीहरु नेदरल्याण्डविरुद्धको खेलमा छैनन् । चिकित्सकको परामर्शपछि उनीहरूलाई आराम गर्न सुझाइएको छ। अब उनीहरुले यसपछिको सम्पूर्ण टी-२० अन्तर्राष्ट्रिय शृंखला पनि गुमाउने भएका छन्।

Logo