नेदरल्याण्ड्सविरुद्ध आरिफ शेखले हाने महत्वपूर्ण अर्धशतक

नेदरल्याण्ड्सविरुद्ध आरिफ शेखले हाने महत्वपूर्ण अर्धशतक

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । अलराउण्डर आरिफ शेखले आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेदरल्याण्ड्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि आरिफले ६७ बलमा महत्वपूर्ण अर्धशतक पूरा गरेका हुन् ।

Logo