काठमाडौं

बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल प्यालेस्टाइनसँग पनि पराजित भएको छ । "/>

नेपाल प्यालेस्टाइनसँग १ – ० गोल अन्तरले पराजित : बंगबन्धु गोल्डकप प्रतियोगिता

नेपाल प्यालेस्टाइनसँग १ – ० गोल अन्तरले पराजित : बंगबन्धु गोल्डकप प्रतियोगिता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल प्यालेस्टाइनसँग पनि पराजित भएको छ ।

भर्खरै सम्पन्न खेलमा नेपाल १ – ० गोल अन्तरले पराजित भएको हो । साविक विजेता नेपालको यो दोस्रो हार हो । आफ्नो पहिलो खेलमा ताजकिस्तानसँग २–० गोलले पराजित भएको नेपाल समूहमा अंकविहीन छ । हार सँगै नेपालको यात्रा समूह चरणमै रोकिएको छ ।

 

Logo