काठमाडौं । मलेसियामा जारी एसीसी मेन्स यू१६ इस्ट जोन क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले जापानविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
जापानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो । यसअघिको पहिलो खेलमा नेपालले सिंगापुरलाई ५ विकेटले हराएको थियो ।





























प्रतिक्रिया