लुम्बिनी लायन्सद्वारा कप्तान पौडेलसहित ६ खेलाडी रिटेन, को-को भए रिलिज ?

लुम्बिनी लायन्सद्वारा कप्तान पौडेलसहित ६ खेलाडी रिटेन, को-को भए रिलिज ?

केन्द्रबिन्दु
117
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि लुम्बिनी लायन्सले ६ खेलाडीलाई रिटेन गरेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलसहित लुम्बिनीले सन्दीप जोरा, विवेक यादव, तिलकराज भण्डारी, अभिशेष गौतम र दिनेश अधिकारीलाई रिटेन गरेको हो । यसैगरी लुम्बिनीबाट सुर्य तामाङ, अर्जुन साउद, आशुतोष घिरैया, दुर्गेश गुप्ता र विकास आग्री रिलिज भएका छन् ।

यसअघि सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले पनि रिटेन गरेका खेलाडीहरुको नाम सार्वजनिक गरिसकेको छ ।

Skip This
Skip This
Logo