वेस्ट ह्याममाथि म्यानचेस्टर युनाइटेडकाे जित

वेस्ट ह्याममाथि म्यानचेस्टर युनाइटेडकाे जित

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । म्यानचेस्टर युनाइटेडले प्रिमियर लिग समर सिरिजको आफ्नो पहिलो खेलमा वेस्ट ह्याम युनाइटेडलाई २-१ ले पराजित गर्दै सुखद् सुरुवात गरेको छ।

युनाइटेडका लागि कप्तान ब्रुनो फर्नान्डेस नायक बने । उनले आफ्नो टोलीका लागि दुवै गोल गरे । फर्नान्डेसले खेलको सुरुवातमै पाँचौं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए। त्यसपछि उनले ५२ औं मिनेटमा उत्कृष्ट गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे।

वेस्ट ह्यामले खेलको ६३ औं मिनेटमा जारोड बोवेनमार्फत एक गोल फर्काउन सफल भयो तर बराबरी गर्न सकेन ।

Skip This
Skip This
Logo