काठमाडौं

आज भदौ ५ गते , वि.सं. ०४५ साल भदौ ५ गते विहान ५ बजे आजकै दिन पूर्वी उदयपुरको चैनपुर केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । "/>

सम्झनामा ०४५ भदौ ५ गतेको विनासकारी भुकम्प : आज ३० वर्ष पूरा

सम्झनामा ०४५ भदौ ५ गतेको विनासकारी भुकम्प : आज ३० वर्ष पूरा


काठमाडौं

आज भदौ ५ गते , वि.सं. ०४५ साल भदौ ५ गते विहान ५ बजे आजकै दिन पूर्वी उदयपुरको चैनपुर केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

उक्त भूकम्पमा परि ७२१ जनाले ज्यान गुमाएका थिए भने ६८ हजार घरहरु पूर्ण रुपमा क्षति भएका थिए । तत्कालिन श्री ५ को सरकारले भूकम्प पीडितहरुलाई घरको क्षति हेरेर १० हजार र ५ हजार गरि ऋणमा आर्थिक सहयोग गरेको थियो । २ वर्ष पछि उक्त ऋणलाई अनुदानमा परिणत गरिएको थियो । अर्बौको धनमाल क्षति भएको भूकम्पको आज ३० वर्ष पूरा भएको छ ।

३ वर्ष अघि ०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पले ०४५ सालको भूकम्पलाई विर्साइदिएको छ । तर पनि सो भूकम्प नेपालको इतिहासमा धेरै क्षति भएको भूकम्पको रुपमा लेखिएको छ ।

Logo