नेपाल र बंगलादेशबीच घरेलु मैदानमा आज मैत्रीपूर्ण खेल हुँदै

नेपाल र बंगलादेशबीच घरेलु मैदानमा आज मैत्रीपूर्ण खेल हुँदै

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले घरेलु मैदानमा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । जसअन्तर्गत नेपाल र बंगलादेशबीचको पहिलो खेल शनिबार साँझ ५ः३० बजे दशरथ रंगशालामा हुन लागेको छ ।

साथै दोस्रो खेल मंगलबार हुने तय भएको छ । विजेताको निर्णय समग्र नतिजामा आधारित हुनेछ । यदि दुवै खेलमा समान नतिजा आए दोस्रो खेलपछि पेनाल्टी सुटआउटमार्फत विजेता घोषणा गरिनेछ ।

Logo