चेल्सीमाथि बायर्न म्युनिखको जित

चेल्सीमाथि बायर्न म्युनिखको जित

केन्द्रबिन्दु
18
Shares

काठमाडाैं । युईएफए च्याम्पियन्स लिगमा जर्मन क्लब बायर्न म्युनिखले इंग्लिस क्लब चेल्सीलाई ३-१ ले हराएको छ ।

बायर्नका लागि ह्यारी केन नायक बने । उनले खेलको २७औं मिनेटमा पेनाल्टीमार्फत र ६३ औं मिनेटमा गरी दुई गोल गरे । यसबाहेक, चेल्सीका ट्रेभो चालोबाले २० औं मिनेटमा आत्मघाती गोल गरेका थिए। चेल्सीका लागि भने एकमात्र गोल कोल पाल्मरले २९ औं मिनेटमा गरेका थिए।

Logo