आईसीसी टी-२० वरियतामा नेपालकाे सुधार

आईसीसी टी-२० वरियतामा नेपालकाे सुधार

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले नयाँ टी–२० टोली वरियतामा एक स्थान सुधार गरेको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको नयाँ टी–२० टोली वरियतामा नेपाल अब १८औँ स्थानबाट उक्लिएर १७औँ स्थानमा पुगेको छ। नेपालले आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटमा उच्च प्रदर्शन गर्दै आएकाे छ ।

Logo