काठमाडौं

विश्वकप अन्र्तगत आज देखि अन्तिम १६ का खेलहरु शुरु हुदैछन् । १६ टोली यस अघि नै बाहिर भइसकेका छन् । "/>

विश्वकप विशेष : आज अर्जेन्टिना र फ्रान्स भिड्दै

विश्वकप विशेष : आज अर्जेन्टिना र फ्रान्स भिड्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विश्वकप अन्र्तगत आज देखि अन्तिम १६ का खेलहरु शुरु हुदैछन् । १६ टोली यस अघि नै बाहिर भइसकेका छन् । नकआउट चरणको आजको खेलमा अर्जेन्टिना र फ्रान्स भिड्दैछन् । कसले बाजी मार्ला त्यो भने हेर्न बाँकी नै छ । आजको तालिका यस्तो छ :
असार १६ गते शनिबार

साँझ ७ः४५ बजे (कजान एरिना रंगशाला)
समूह ‘सी’ विजेता (फ्रान्स) सँग समूह ‘डी’ उपविजेता (अर्जेन्टिना)
राती ११ः४५ बजे (फिस्ट ओलम्पिक रंगशाला सोची)
समूह ‘ए’ विजेता (उरुग्वे) सँग समूह ‘बी’ उपविजेता (पोर्चुगल)

Skip This
Skip This
Logo