सामोआविरुद्ध दीपेन्द्रसिंह ऐरीले पनि प्रहार गरे अर्धशतक

सामोआविरुद्ध दीपेन्द्रसिंह ऐरीले पनि प्रहार गरे अर्धशतक

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । आईसीसी टी२० विश्वकप क्वालिफायरको ‘सुपर सिक्स’ चरणको अन्तिम खेलमा सामोआविरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरेका छन् । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ठूलो योगफल तर्फ अघि बढ्ने क्रममा उनले २१ बलमा अर्धशतक प्रहार गरेका हुन् ।

Logo