काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत घरेलु टोली युएईविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले सानदार शतक प्रहार गरेका छन् । दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालका लागि उनले १२६ बलमा शतक पूरा गरेका हुन् ।
हाल नेपालले ४६ ओभरमा ६ विकेटको क्षतिमा २०७ रन जोडेको छ । क्रिजमा रोहितसँगै सोमपाल कामी रहेका छन् ।































प्रतिक्रिया