युएईविरुद्ध खेलमा फर्किँदै नेपाल

युएईविरुद्ध खेलमा फर्किँदै नेपाल

केन्द्रबिन्दु
30
Shares

काठमाडाैं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज एकदिवसीय खेलमा नेपालले दिएको २३४ रनको लक्ष्य पछ्याइरहेको यूएईले आक्रामक सुरुवात गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल टिमले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन जोडेको थियो। यता यूएईका ओपनर अलिशान शराफु ले मात्र २६ बलमा ६ चौका र ३ छक्कासहित ४५ रन को विष्फोटक पारी खेलेर टिमलाई बलियो सुरुवात दिएका थिए। यद्यपि, करण केसीले उनलाई आउट गरेर नेपाललाई पहिलो सफलता दिलाएका थिए। त्यसपछि सन्दीप लामिछानेले शोएब खान शून्य रनमा आउट गरेर नेपाललाई खेलमा फर्काउने प्रयास गरेका छन्।

Skip This
Skip This
Logo