अमेरिकाविरुद्ध दीपेन्द्रसिंह ऐरीले प्रहार गरे अर्धशतक

अमेरिकाविरुद्ध दीपेन्द्रसिंह ऐरीले प्रहार गरे अर्धशतक

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरीले महत्वपूर्ण अर्धशतक प्रहार गरेका छन् । दुबईको आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि ऐरीले ४३ बलमा अर्धशतक पूरा गरेका हुन् ।

हाल नेपाल ३६ ओभरमा ४ विकेटको क्षतिमा १९१ रन जोडेर खेलिरहेको छ । क्रिजमा ऐरीलाई कप्तान रोहितकुमार पौडेलले साथ दिइरहेका छन् ।

Logo