‘ए’ डिभिजन लिग स्थगनविरुद्ध एन्फा मुख्यालयमा धर्ना [तस्विरहरु]

‘ए’ डिभिजन लिग स्थगनविरुद्ध एन्फा मुख्यालयमा धर्ना [तस्विरहरु]

केन्द्रबिन्दु
6
Shares

पछिल्लो दुई वर्षयता लगातार नेपाली फुटबलको मेरुदण्ड मानिने शहिद स्मारक ‘ए’ डिभिजन लिग निरन्तर स्थगन भएकाविरुद्ध ललितपुरस्थित एन्फा मुख्यालय अगाडि फुटबल समर्थकहरुले धर्ना दिएका छन् । नेपाल फुटबल खेलाडी संघको आयोजनामा सेभ नेपाल फुटबल अभियान संचालन गरिएको हो ।

Logo