क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर बोल्ट्सबीच सहकार्य

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर बोल्ट्सबीच सहकार्य

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । एनपीएल सिजन २ का लागि जनकपुर बोल्ट्स र क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेजबीच स्पोन्सरशिप सम्झौता भएको छ ।

बुधबार एक कार्यक्रमकाबीच सम्झौतामा औपचारिक हस्ताक्षर गरिएको हो ।

सम्झौतापत्रमा जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरज खतिवडाले र क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिश गौतमले हस्ताक्षर गरेका हुन् ।

Skip This
Skip This
Logo