डेब्यू खेलमै चम्किएका शेर मल्ल आज बेन्चमा

डेब्यू खेलमै चम्किएका शेर मल्ल आज बेन्चमा

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । आईसीसी टी २० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा इटालीविरुद्ध पहिले ब्याटिङको निम्तो पाएको नेपालले आज टोलीमा एक खेलाडी परिवर्तन गरेको छ ।

शेर मल्लको स्थानमा ललित राजवंशी टोलीमा आएका छन् । राष्ट्रिय टोलीमा विश्वकपबाट खेल्दै डेब्यू गरेका शेरले इंग्ल्यान्डविरुद्ध आफ्नो पहिलो बलमै विकेट लिएका थिए । दोस्रो ओ‌रभमा आफ्नो पहिलो स्पेल लिएर आएका शेरले फिल साल्टलाई सन्दीप लामिछानेबाट क्याच गराएका थिए । आज उनलाई बेन्चमा राखेर ललितलाई मौका दिइएको हो ।

Logo