काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत वेस्ट इन्डिज विरुद्ध नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरेका छन् । मुम्बईको वानखेडे स्टेडियममा भइरहेको खेलमा दबाबका बीच ऐरीले ४१ बलमा अर्धशतक पूरा गरेका हुन् ।

प्रतिक्रिया