काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले ओमानसँग खेलिरहेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालको प्रदर्शन निकै फितलो रह्यो । "/>

नेपाल vs ओमान: नेपालले दियो १ सय ३९ रनको लक्ष्य

नेपाल vs ओमान: नेपालले दियो १ सय ३९ रनको लक्ष्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले ओमानसँग खेलिरहेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालको प्रदर्शन निकै फितलो रह्यो । नेपालका लागी शरद भेश्वाकर २२, दिपेन्द्रसिंह ऐरी २० रन बनाए । त्यस्तै दिलिप नाथ १९, कप्तान पारस खड्का १७ सोमपाल कामी १७, ज्ञानेन्द्र मल्ल ७ र आरिफ सेखले ६ रन बनाए ।

ओमानले केही बेरमा जवाफी व्याटिङ गर्ने छ ।

Logo