डिभिजन २ अन्तगर्त अहिले नेपाल र नामिबियको खेल जारी रहेको छ । नेपालले अहिले जवाफी व्यटिङ थालेको छ ।

१ सय ३९ रनको विजयी लक्ष्य पच्छ्याइरहेको नेपाललाई पहिलो झड्का लागेको छ । "/>

नेपाललाई पहिलो झड्का, दिलिप शून्य रनमा आउट

नेपाललाई पहिलो झड्का, दिलिप शून्य रनमा आउट

केन्द्रबिन्दु
0
Shares

डिभिजन २ अन्तगर्त अहिले नेपाल र नामिबियको खेल जारी रहेको छ ।नेपालले अहिले जवाफी व्यटिङ थालेको छ ।

१ सय ३९ रनको विजयी लक्ष्य पच्छ्याइरहेको नेपाललाई पहिलो झड्का लागेको छ । नेपालका ओपनर व्याट्सम्यान ० रनमा आउट भएका छन् । 

१ दशमलव १ ओभरको खेल सकिँदा नेपालले १ रन पनि जोड्न सकेको छैन् ।
 

यसअघि टस जितेर फिल्डिङ गरेको नेपालले नामीबियालाई ३४. २ ओभरमा रोकेको थियो ।

नेपालका लागी सन्दिप लामीछानेले ४ सोमपाल कामीले ३ विकेट लिएका छन् । त्यस्तै पारस खड्का बशन्त रेग्मी, शरद भेश्वाकरले समान १— १ विकेट लिए ।

Logo